Browsing: कविता

वानीरा गिरी (२००२ दार्जिलिङ – २०७८ काठमाडौँ ) नेपाली साहित्यका विविध विधामा कलम चलाउने बहुमुखी प्रतिभा हुन् । नेपाली साहित्य र शिक्षा सेवामा समर्पित गिरीको मूल…

इन्दिरा प्रसाई नेपाली साहित्यका आख्यान र कविता विधामा सुपरिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रसाईको श्रद्धाञ्जली भन्दिनँ राजेन्द्र दाइ! शीर्षकको कविता समेटिएको छ । यस कविताले…

राजेन्द्र सुवेदी (२०००–२०७८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको निधन भएको एक हप्ता हुँदैछ। साहित्यसागरले उनका विषयमा यो स्मृति अङ्क सार्वजनिक गर्दैछ । उनका बहुमुखी प्रतिभामध्ये…

डा. दुर्गा दाहालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी प्रवासमा रहेर विविध ढङ्गले नेपाली साहित्यको सेवा गरिरहेका विशिष्ट व्यक्तित्व हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको डायस्पोरासम्बन्धी…

आकाश अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिएको छ । उनी युवा पुस्ताका सक्रिय स्रष्टा हुन् । उनले कविता, गीत, जगल र नाट्य विधामा कलम चलाउँदै आएका छन्…

डा‍. विष्णुविभु घिमिरे (२०१० भाद्र १०, बरबोटे, इलाम, सुपुत्र : हरिनारायण घिमिरे र तोरणकुमारी घिमिरे) प्राध्यापन, पत्रकारिता र साहित्य सिर्जनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनी…

गीता सापकोटा युवा पुस्ताकी कवि एवम् समीक्षक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा प्रस्तुत भइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको‘ नेपाल हेरे पुग्छ’ शीर्षकको…

केदार न्यौपाने (२००६ मंसिर १८, गोगने–भोजपुर, सुपुत्र : गणेशप्रसाद–उमादेवी न्यौपाने) नेपाली साहित्य र शिक्षा सेवामा समर्पित प्रतिभा हुन् । २०१७ सालमा मनोरञ्जन हस्तलिखित पत्रिकामा ‘खोलाको भूत’…

लालगोपाल सुवेदी (२०२७ जेठ २०, हालको हरिनास गाउँपालिका, क्याक्मी, स्याङ्गजा, सुपुत्र : मेघनाथ सुवेदी र मिठु सुवेदी) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको सङ्क्षिप्त परिचय…

झाँक्रीखोलेको वास्तविक नाम यादवप्रसाद अधिकारी हो । उनको परिचय यसअघिका श्रृङ्खलामा समेटिइसकेको छ । आफूलाई मन पर्ने सिर्जनाहरूको मिहिन समीक्षा पनि गर्ने गरेका उनी साहित्यसाधनामा निरन्तर…