Browsing: कविता

निर्मोही व्यास नेपाली कविता र निबन्ध परम्पराका उल्लेख्य प्रतिभा हुन् । उनी मूलतः शास्त्रीय लयढाँचाका कविता रचना गर्न रुचाउँछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘चरैवेति चरैवेति’…

आर. आर चौँलागाईंको परिचय साहित्यसागरमा समेटिइसकेको छ । चौँलागाईं बहुमुखी ढङ्गले साहित्य सेवामा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बिरालाहरू कविता बुझ्दैनन्’ शीर्षकको कविता…

रामगोपाल आशुतोष युवा पुस्ताका सशक्त गद्य कवि हुन् । उनका रचना निकै विम्बात्मक हुन्छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘भायरल मनोरोग’ शीर्षकको…

निर्मोही व्यास नेपाली कविता परम्परामा शास्त्रीय लयढाँचाका विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘लेख्ने होइन स्रष्टाले कसैलाई रिझाउन’ शीर्षकको…

डा. राजेन्द्र विमल बहुभाषामा बहुविधामा कलम चलाउने विशिष्ट प्रतिभा हुन् । उनको कलम कविता आख्यान, निबन्ध र अन्य विधामा पनि त्यत्तिकै चलिरहेको छ । उनको परिचय…

रुद्र बराल भारतीय नेपाली साहित्यकार हुन् । उनी साहित्य सिर्जना, समीक्षा र सङ्गठनका बहुआयामबाट साहित्यसेवामा समर्पित छन् । उनी भारतको असम राज्यमा रहेर नेपाली भाषा साहित्य…

सीता भट्टराई को परिचय साहित्यसागरमा समेटिइसकेको छ । भट्टराईको कलम कविता सिर्जना र समीक्षा दुवै क्षेत्रमा समानान्तर चलिरहेको छ । यहाँ भट्टराईको ‘उहीँ देश हाँस्छ’ शीर्षकको…

महेश पौडेल युवा पुस्ताका बहुमुखी प्रतिभा हुन् । उनले कविता, आख्यान, निबन्ध, बालसाहित्य, समीक्षा, अनुवाद जस्ता बहुविध क्षेत्रमा कलम चलाएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको…

रामचन्द्र ढकाल ‘आर.सी.अज्ञात’ ( भरतपुर–६ ,इन्द्रपुरी ,चितवन, हाल पुतली बजार–१४, सतौं, स्याङ्जा, सुपुत्र : नन्दप्रसाद ढकाल र ईश्वरी ढकाल) नेपाली साहित्यका युवा प्रतिभा हुन् । उनी…

प्रह्लाद पोखरेल आफ्नो पुस्ताका विशिष्ट कवि प्रतिभा हुन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘बहुमत’ शीर्षकको कविता समेटिएको छ । कविताले निरपेक्ष…