Browsing: कविता

ईश्वरी भट्ट (नेपाल : गोरखा, भिमशेन गा. पा. ६, वि सं २०१९ सुपुत्र : डिल्लीराम भट्ट-दुर्गादेवी भट्ट) विदेशमा रहेर नेपाली भषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन्…

गीता सापकोटा (२०३८ साल पौष ११ गते बिहीबार इनपा ७, इलाम सुपुत्रीः कृष्णभक्त र माता विष्णुमाया सापकोटा) नेपाली साहित्यमा सुपरिचित नाम हो । त्रिभुवन विश्व विद्यालयबाट…

मेघनाथ खनाल बन्धु (२०१९, भाद्र कुशेऔँसी, जितपुर–इलाम, सुपुत्रः छविलाल र शष्टिका खनाल) नेपालको पूर्वी जिल्ला इलाममा जन्मिएर पश्चिम कैलालीलाई कर्मभूमि बनाइ साहित्य सेवा गरिरहेका प्रतिभा हुन्…

ठाकुर शर्मा भण्डारी (२०१० भाद्र २५, जुहाङ गा.वि.स. वार्ड नं. ६, मोहरिया गाउँ गुल्मी, लुम्बिनी, सुपुत्र : नवनिधि भण्डारी (जगन्नाथ) र धनकला भण्डारी) नेपाली साहित्यमा स्रष्टा,…

सीताराम अधिकारी (२००२, माघ २३ मङ्गलबार, सुपुत्रः चक्रपाणि अधिकारी र लीलादेवी अधिकारी, हंसपुर, हाल अधिरकोट गा.पा. गोरखा) नेपाली साहित्यका बहुमुखी प्रतिमा हुन् । उनको कलम सिर्जना,…

नारायण निरासी ( २०३७, सर्लाही) नेपाली साहित्यका कविता विधामा निरन्तर कलम चलाइरहेका युवा प्रतिभा हुन् । उनका तुसारामा फुलेका फूलहरू (२०६४) जगलकाव्य, आँखाभरि तुसारो (२०७०) खण्डकाव्य, निबन्ध र रचना शिल्प (२०६७ र…

उद्वव घिमिरे (२०१७ कार्तिक ०५,रौता, उदयपुर, सुपुत्रः इन्द्रमाया–श्री घिमिरे) नेपाली कविता र आख्यान विधामा कलम चलाउँदै आएका प्रतिभा हुन् नेपाली साहित्य, इतिहास र राजनीति शास्त्रका विद्यार्थी…

गीता सापकोटा कविता र आख्यान दुवैतर्फ कलम चलाउँदै आएकी प्रतिभा हुन्। उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। यहाँ उनको ‘नेपाल’ शीर्षकको कविता समेटिएको छ। यस…

भुवनहरि सिग्देल (२००७ जेठ ५ गते बिहीवार, बाडभन्ज्याङ-काठमाडौँ, सुपुत्र : मीनाकुमारी –नन्दलाल सिग्देल) नेपाली साहित्यको कविता, आख्यान र निबन्ध विधाका सशक्त हस्ताक्षर हुन् । त्रिभुवन विश्वविद्यालयबाट…

अनुवादक सीताराम अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सफल सर्जक, अनुवादक एवम् समीक्षक हुन् । साहित्यसागरको प्रस्तुत…